Kati Sunka Kura by nrsubba published on 2012-01-10T13:00:04Z गजल- ९ कति सुनका कुरा गरौं अब गुनका कुरा गर्मी भो प्रिय थालौ अब जूनका कुरा । चाहिया हो न्यानोपन खोजियो त्रि्रो हृदय आऊ देऊ अङ्गालो नगर उही ऊनका कुरा । आफन्त माया मारी पराय आफ्नो बनायौ दाजुभाई गरिरहेछन् रातदिन खूनका कुरा । छ हिसाव बाँकी अझै चुक्ता गर्न निकै छ छिमेकीले बिर्सेनन् पैंचो दिया नूनका कुरा । (गजल एल्बम: लुकेको रहर, शब्दः नवराज सुब्बा, संगीतः शक्ति बल्लभ, स्वरः भीम चापागाइँ) CRBT (NTC) PRBT(NCELL) RBT (UTL) 0170005966 6036114 7243093 Genre World