युवा सुचना केन्द्र-YIC केन्दीय युवा सुचना केन्द्र कमलपोखरी, काठमाडौ, नेपाल नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले युवा सूचना केन्द्रहरु सञ्चालनमा ल्याएको केन्द्रिय युवा सूचना केन्द्र युवाहरुको ज्ञान, सीप र क्षमता विकासका लागि राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा उपलव्ध उपयोगि सूचनाहरु युवा सूचना केन्द्र मार्फत प्रभावकारी रुपमा सकंलन, व्यवस्थापन तथा प्रवाह गर्ने र त्यस्ता सूचनाहरुको अधिकतम उपयोग गर्न युवाहरुलाई अभिप्रेरित गरी उनीहरुको सर्वाङ्गिण विकासमा सघाउ पुर्याउनु हो । युवाहरुलाई आवश्यक रोजगारी, स्वास्थ, शिक्षा जस्ता विषयहरुसंग सम्वन्धित सूचनाहरु र जानकारीहरु युवा सूचना केन्द्रमा पाइन्छ । युवा सूचना केन्द्रले युवा तथा खेलकुद मन्त्रालयको जिल्ला मार्फत सञ्चालन गर्नु पर्ने सवै युवाका कार्यक्रमहरु सञ्चालन गर्ने तथा मन्त्रालयलाई सहयोग गर्ने गर्छ । हाल स्थानीय युवा साझेदारी जस्ता कार्यक्रमहरु सञ्चालनमा रहेको छ । साथै युवाहरुको सरोकारको विषयहरुमा अन्तरकृया, छलफल, तथा तालिमहरु पनि सञ्चालन गर्ने गर्छ । युवा सुचना केन्द्र-YIC’s tracks २०७१-०११-६ युवा संचार रेडियो कार्यक्रम by युवा सुचना केन्द्र-YIC published on 2015-03-22T06:33:57Z २०७१-०११-१३ युवा संचार रेडियो कार्यक्रम by युवा सुचना केन्द्र-YIC published on 2015-03-22T06:33:48Z २०७१-०११-२० युवा संचार रेडियो कार्यक्रम by युवा सुचना केन्द्र-YIC published on 2015-03-22T06:33:40Z २०७१-०९-२९ युवा संचार रेडियो कार्यक्रम by युवा सुचना केन्द्र-YIC published on 2015-03-22T05:51:10Z २०७१-०९-२२ युवा संचार रेडियो कार्यक्रम by युवा सुचना केन्द्र-YIC published on 2015-03-22T05:34:36Z २०७१-०९-१५ युवा संचार रेडियो कार्यक्रम by युवा सुचना केन्द्र-YIC published on 2015-03-22T05:16:37Z २०७१-०९-०८ युवा संचार रेडियो कार्यक्रम by युवा सुचना केन्द्र-YIC published on 2015-03-22T05:02:43Z २०७१-०९-०१ युवा संचार रेडियो कार्यक्रम by युवा सुचना केन्द्र-YIC published on 2015-03-16T02:00:29Z जिल्ला खेलकुद डडेलदुरा by युवा सुचना केन्द्र-YIC published on 2014-12-11T08:59:33Z युवा सूचना को बिस्तृत परिचय (केन्द्रिय) by युवा सुचना केन्द्र-YIC published on 2014-12-02T07:19:39Z