PSA-Covid19-Self Isolation by Saroj KC published on 2020-04-04T05:09:49Z कोभिड १९ को प्रकोप सुरु भएपछि जति बेला हामी सबै आ–आफ्ना घरभन्दा बाहिर निस्कन सकेका थिएनौँ, जतिबेला उत्पादन भइरहेका मिडियाका सामाग्रीहरु पनि अवरुद्ध भएका थिए त्यो बेलामा हामीले Distance Recording Technology को प्रयोग गरेर यी सामाग्री उत्पादन गर्ने जमर्को गरेका थियौँ । यी सामाग्री उत्पादन गर्दा कुनै पनि कलाकार कुनै पनि रेकर्डिङ स्टुडियोमा भेला भएका थिएनौँ, सबैले आ–आफ्नै घर (सिराहा-दार्चुला)बाट रेकर्ड गरेका थियौँ । यो उत्पादनको लागि सहयोग गर्नुहुने सबै साथिहरुलाई धेरै धेरै धन्यबाद । अनि स्वतस्फुर्त रुपमा यी सामाग्रीहरुलाई प्रसारण गर्ने सबै रेडियोहरुलाई पनि आभार । यो सामाग्री बिना तोडमोड जनचेतनाको लागि जसले पनि प्रयोग गर्न सक्नुहुन्छ । धन्यवाद । Genre DRAMA Contains tracks PSA_Covid19_Self Isolation_Nepali language by Saroj KC published on 2020-03-29T13:46:55Z PSA_Covid19_Self Isolation_Bhojpuri language by Saroj KC published on 2020-04-03T07:06:03Z PSA_Covid19_Self Isolation_Magar Kham language by Saroj KC published on 2020-04-03T12:42:10Z PSA_Covid19_Self Isolation_Tharu language by Saroj KC published on 2020-04-04T20:54:26Z PSA_Covid19_Self Isolation_Awadhi language by Saroj KC published on 2020-04-04T21:03:13Z