सुजीव शाक्यको 'अर्थात् परिवर्तन' #Podcast by Nepal Magazine published on 2020-06-19T09:32:06Z अब नेपाललाई एउटा ठूलो मुलुकका रूपमा परिकल्पना गर्नुपर्छ। हामीले आफूलाई पनि सानो ठान्नु हुँदैन। हाम्रो देशको परिचय दिँदा सानो हो भन्नु हुँदैन। परिवर्तित सोच नै परिवर्तनको जग हो। हामी ठूलो छौँ, सानो छैनौँ भन्ने सोचले ल्याउनेछ परिवर्तन । आफ्नो नयाँ ई-बुक 'अर्थात् परिवर्तन' का सन्दर्भमा परिवर्तन कसरी सम्भव छ भन्ने बारे सुजीव शाक्यको पोडकास्ट । Genre Audiobooks Comment by Dinesh nice 2020-12-04T11:12:30Z