2075 - 05 - 01 - Nepal Chautari 2018 Aug 17 Friday by antennafoundation published on 2018-08-17T04:40:49Z संघीय सरकारले संसदमा पेश गर्न तयार पारेको आमसञ्चार ऐन सम्बन्धि बिधेयकको प्रारम्भिक मस्यौदाको मुल ध्येय र प्रेस स्वतन्त्रतामा यसले पार्न सक्ने दुरगामी प्रभावका बारेमा नेपाल चौतारीमा नेपाल पत्रकार महासंघको पुर्व अध्यक्ष तथा सञ्चार विज्ञ तारानाथ दाहाल